Sunday, April 11

RIP:दुर्घटनामा ज्यान गुमाएकी विनिसाले पारिजात जस्तै बन्नुछ:भन्दै लेखेकी थिइन यस्तो स्टाटस-

March 28, 2021 227

काठमाडौं– चितवन –पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले वि’परीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कु’टरलाई भरतपुर महानगरपालिका–२२ प’कौडीमा ठ’क्कर दिएको थियो ।ठ’क्करबाट स्कुटर चालक मोहन र स्कुटरको प’छाडि सवार दुईको मृ’त्यु भएको हो ।उनीहरुको उपचारका क्रममा भ’रतपुर अस्पतालमा मृ’त्यु भएको प्रहरीले ज’नाएको छ । ठ’क्कर दिने बस र चा’लकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । दु’र्घटना आज भएको हो ।

प्रतिकृया दिनुहोस्