Sunday, April 11

अस्पतालमा छ’टप’टाउँदै प्रहरीबाटै ब”ला”त्कृ”त किशोरी

March 28, 2021 309

बुटवलस्थित अस्पतालको बेड नम्बर १५९ । किशोरी उर्मिला चौधरी (नाम परिवर्तन) अ”र्ध”चे”त अवस्थामा पल्टिरहेकी छन् ।अस्पतालको दोस्रो तल्लामा आमा र दिदीले उर्मिलालाई ढा”डस दिएर बेडबाट बिस्तारै उठाउँदै पछाडिपट्टि सिरानीमा अ”डेस लगाएर घ’री’घरी बसाल्छन् ।

बोल्न खोज्छिन्, तर बो’ली रो’किन्छ । स’म्हा’लिन नसकेर घ’रि’घि’र रु’न्छिन् । घाँ’टी अ’ड्या’उन प्रयोग गरिएको सपोर्टले उनलाई अ’प्ठ्या’रो भइरहेको प्रस्ट देखिन्थ्यो । वरिपरि बेडका बिरामी र उनीहरूको कु’रु’वाको ध्या’न पनि उर्मिलातिरै छ ।

आफूलाई यो अवस्थामा पुर्‍याउने व्यक्ति प्रहरीको एक ज’वान भएको उनी बताउँछन् । जनताको सुर’क्षामा खटिनुपर्ने र’क्ष’क नै भ’क्ष’क भएपछि उनलाई अब जीवनमा कुनै इच्छा र अ’पे’क्षा नै छैन ।

म’री भनेर फा’लेको अवस्थामा बाँचेर अस्पतालको बेडसम्म आएकोमा खुशियाली म’नाऊँ या प’श्चा’ताप गरूँ ? भन्नेमा अ’न्यौलमा छिन्, उनी । ‘म’री भनेर फा’लेको थियो, नबाँ’चेको भए आनन्द हुने थियो,’ उनले रुँ’दै भनिन् । बि’र्सुंभन्दा पनि उनको दिमा’गमा पटक–पटक त्यो का’लो क्ष’ण घुमि’रहन्छ ।

उनको अ’स्मिता लु”ट्ने’ त्यो प्रहरी जवान अहिले इलाका प्रहरी कार्यालय, बुटवलको हि’रा’स’तमा छ । का’रवा’ही कसरी अघि बढ्यो भन्नेमा उनी जानकार छैनन् ।

यस्तो थियो घ”ट’ना (पी’डि’त किशोरीले बताएअनुसार)

मामा बितेकाले आमा मामाघरमा थिइनन्, मामा घर गएकी थिइन् । उनले आमालाई फोन गरिन्– ‘आमा म आज साथीको घर जमु’हा’नी जान्छु’ भनेर । घरबाट निस्किनेबित्तिकै प्रहरी जवान सुरेश क’ठरिया (थारू) को फोन आयो ।

साथीकोमा जान लागेको थाहा पाएपछि सुरेश उनलाई प’च्छ्याउँदै बाटोसम्मै आयो । उनलाई जं’गल’तिर जा’ऊँ भन्यो । उनले म साथीकोमा जान हिँडेकी हुँ, जाँदिन भनिछन् । किन जाने तिमीसँग भनिन्, उनले । धेरै जो’डब’ल गर्दा पनि उनले नमा’नेपछि सुरेशले उर्मिलाको हातमा रहेको मोबाइल खो’सेर गयो ।

मोबाइल खोसेर लगेपछि उनी साथीको घरमा गइनन् । रा’तभर त्यहीँनजिकै प्ल;टिङमा बसिन् । भोलिपल्ट सुरेश आएर उनलाई घर छाडिदिन्छु हिँड भनेर बाइकमा ज;ब;रज;स्ती बसाल्यो । उनलाई घर लैजानुको सट्टा जंगलतिर लग्यो । बाटोबाट २ किलोमिटर पर ए’कान्तमा लगेर उनलाई झो’लाको फि’त्ताले रुखमा बाँ’ध्यो ।

त्यसपछि के गर्‍यो उर्मिलालाई प’त्तो भएन । घाँ’टीमा कसेको डो’री फु’का’ली म’री भनेर फा’लेप’छि ऊ त्यहाँबाट भा’गेछ । शनिबार दिउँसो ११ बजेतिर उर्मिला हो’शमा आउँदा आफू जंगलमा रहेको थाहा पाइन् । मानिसले प’शु’वत व्यवहार गरेपनि प’शुबाट भने उनी सुरक्षित नै रहिछन् । घि’स्रिँ;दैघि;स्रिँ;दै उर्मिला सुरेशले बाइकमा उठाएर लगेको ठाउँमा आइपुगिन् । उनलाई त्यस्तो अवस्थामा देखेपछि गाउँलेले उ;द्धा;र गरे । घरसम्मै पुर्‍याइदिए ।

घरमा पुगेपछि उनले आफूलाई त्यस्तो हा;लतमा पुर्‍याउने प्रहरी ज;वानका बारेमा आमालाई भनिन् । त्यसपछि खो;जी गर्दा सुरेश कपिलवस्तु पुगेको रहेछ । सुरेशलाई प्रहरीले प;क्रा;उ गरी ल्यायो । अनि उर्मिलालाई परिवारले बुटवलको अ;स्पतालमा ल्याएर भर्ना गरेको छ । एउटै स्कूल पढेको तथा नजिकैको भए पनि उनीहरूको प्र;त्यक्ष चि;नजान भने सामाजिक सञ्जालबाट भएको रहेछ ।

सुरेशले आफूलाई विभिन्न प्र;लो;भन देखाउँदै पटक–पटक भे;ट्न द;बा;ब दिने गरेको उर्मिला बताउँछिन् । उर्मिलाले आफू ग;र्भ;व;ती छु भनेर भनेपछि सुरेशले मा;र्ने प्रयास गरेको आमाले बताइन् । दुुई महिनाअगाडि पनि आफूलाई घु’म्न जाऊँ भनेर बुटवलतर्फ ल्याएर ज;ब;रज;स्ती गरेको उर्मिलाले बताइन् । उनीहरू एउटै विद्यालयमा पढ्ने रहेछन् । कक्षा एउटै थिएन ।

सुरेशले उर्मिलालाई म तिमीलाई मन पराउँछु भन्ने गरेका रहेछन् । उनीहरू दुवैको घर एउटै वडा(तिलोत्तमा– ११) मा पर्छ । छोरीलाई कु;रेर बसेकी आमाको छुट्टै चि;न्ता छ । ‘मेरी छोरीलाई अब कसले बिहे गर्छ ? यस्तो हल्ला गा;उँभरि च;ल्यो । अब मेरी छोरी न;बिक्ने भई,’ उनले म;लिन अनुहार बनाउँदै भनिन् ।

उर्मिलाको परिवार मजदुरी गरेर गु;जा;रा चलाउँछ । उर्मिलाका बुवाको मृ;त्यु भइसकेको छ । उर्मिलाका आमा घर बनाउने ठाउँमा इँट्टा बोक्ने काम गर्छिन् । त्यसमा उर्मिलाले पनि आमालाई सघाउँथिन् । गत वर्ष एसईई पास भएकी उनले परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्न पाइनन् ।

चे;कजाँ;च गर्दा उनको घाँ;टीमा चो;ट देखिएको छ । उनको उपचार खर्च पनि छैन । ‘साथमा १५ सय थियो, त्यही लिएर आएका हौं । पैसा सकियो । अब कसो गर्ने हो ? अस्पतालमा तिर्ने पैसा पनि छैन,’ आमाले भनिन् । उर्मिलाका चार दिदीभाइ छन् । उनी कान्छी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले जवान सुरेश कठरिया थारूलाई प’क्रा’उ गरिएको बताए ।

ब”ला;;त्का;;रपछि ह;;त्या प्रयास गरेको आ;;रो;;पमा उनलाई रुपन्देहीको मंगलपुरबाट प;;क्रा;;उ गरिएको राठोरले जानकारी दिए । राठोरका अनुसार ल”ला’इफ”का’इ ब;;ला;;त्का;;रपछि थारूले झो;लाको फि;;त्ताले घाँ;;टी कसेर नजिकैको खा;;ड;लमा फा;;लेर भागेका थिए । युवतीको मृ;;त्यु भएको भन्ने ठा;नेर थारु हिँडेको केही समयपछि युवतीको हो;;श खु;लेको र गाउँलेको सम्पर्कमा पुगेपछि उनलाई अस्पताल पुर्‍याएका थिए ।

घाँ;;टीमा नि;;ल;डा;म र श;रीरका विभिन्न भागमा चो;ट लागेकी युवतीले आफूलाई ब;;ला;;त्का;;रपछि ह;;त्या प्रयास भएको बताएपछि ;घटना सार्वजनिक भएको थियो । प्रहरीले युवतीको ब;;यान र उनको परिवारको कि;टा;नी जाहेरीपछि आ;;रो;;पि;;त थारूलाई प;;क्रा;;उ गरी ब;;ला;;त्का;;र तथा ह;;त्या प्रयास उद्योगमा मु;द्दा द;र्ता गरी थप अ;नु;स;न्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित परिवार दो;षीलाई का;र;वा;ही हुन्छ भन्नेमा समेत विश्व;स्त छैन । ‘प्रहरीले नै आफ्नो साथीलाई के का;र;वा;ही गर्लान् र हाम्रो स्थिति क;म;जोर छ । पहिले मान्छे ब;चा;

प्रतिकृया दिनुहोस्