Sunday, April 11

नेपाली सेनाका जवानले सुत्केरी महिलालाई र,ग,त दिएर जोगाए ज्या,न

March 28, 2021 344

जनकपुरधाम । नेपाली सेनाका एक जवानले सुत्केरी महिला लाई रगत दिएर ज्यान जोगाएका छन ।जनकपुरधामको एक अस्पतालमा रगत अभावमा छटपटाईरहेका २० बर्षीय सुत्केरी ईशा यादवलाई नेपाली सेनाका जवान मनोज मगरले रगत दिएर ज्यान जोगाएका हुन ।

गएको शनिवार महोतरी जिल्ला गौशाला नगरपालिका ८ बस्ने ईशा यादवलाई सुत्केरी भएको बेला अत्यधिक रक्तश्राव हुन थालेपछि श्रीश्रीनाथ गण महेन्द्रनगर धनुषामा कार्यरत सैनिक जवान मगरले रगत दिएका थिए ।

धनुषामा बेला बेलामा रगतको अभाव हुँदै आएको रेडक्रसको भनाई छ । स्याङ्जा जिल्लामा एक अनौठो घ,ट,ना घटेको छ । धन कमाउन इन्डिया गएका दिपक राज तिवारीले बाटामा आउदा आउदै अर्कै केट्लाइ ।

अङ्गालो हाली फ,रार भएका छन । घरमा सबैलाइ आउछु भनेर आश्वासन दिएर आफू भने आधी बाटा बटै अर्कि युवती लिएर बाटो तताएका छन ।

धुमधाम झ्याइझ्याइ बिबाह गरेर ल्याएकि श्रीमती बुढी भएकी आमा र छोरालाइ कसरि चटक्क माया मार,न सकेका होलान । दिपकका अनेकन गल्तिहरु सुधारिदिएर आफुले राम्रो गर्दानी मेरा श्रीमान ले ।

मलाइ,घर,न घा,टको बनाएर हिडे । छोरो बाबा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छ के जवाफ दिउ भन्दै डाको छोडेर रोईन ।म सग रुएर हिड्नु बाहेक केही विकल्प रहेन भन्दै रुहिरहिन ।

घरमा आउनु अघि सबै सग राम्रो कुरा भएको थियो रे । आमालाइ टिभी समेत ल्याइदिने आश्वासन दिएका थिए ,छोरालाई खेलौना ल्याइदिने र परिवारलाई रिन बाट मु,क्त बनाएर खुशिले बाच्ने सपना बाडेका थिए ।

उनको यो निर्णयले श्रीमती र बुडि भएकि आमा आँसु रोक्न सकिराका छोइन । छोराले बाबा खोइ भनेर बारम्बार सोधिरहेको सरु बताउछिन । घरमा बेगारि भएर हिडिरहने भएकाले र बारम्बार बिदेश गएर ।

आउदानी प्रगति नभएपछी दाइहरुलाइ अनुरोध गर्दै इन्डियामा जागिर खान पठाएको उनकी श्रीमती बताउछिन् ।ईन्डियामा राम्रो कमाइ भइरहेको थियो सब ठिक थियो, आएर ऋण चुक्ता गरि छोरालाइ राम्रो शिक्षा दिने ।

योजना बनाएका श्रीमानले पीडा दिए ।कसै गरि नि घर आइदिए हुन्थ्यो ,म बुढी भएकी सासू र छोराको बे,हाल नपारिदिनु । दिपकको पहिले देखि नै खराव चरित्र भएको र गाउका दिदी बहिनी समेत नछोडेको उनी बताउछिन,।

तिवारी थरकी केटि लाई आफुले बारम्बार सम्झाउदा नि नमानेको र उल्टै श्रीमान ले मलाइ तथानाम गा,लि गरेको उनी बताउछिन । आमा पनि यो बुढेसकालमा के दु,ख दियो हे ! भगवान भन्दै डाको छोडेर रोएकी थिइन ।

 

प्रतिकृया दिनुहोस्