Wednesday, April 14

धरानमा दिउसै खु’कु’री हा’ना’हा’न : दुई जना ग’म्भी’र घा’इ’ते, एक जना पक्राउ

March 27, 2021 334

धरानमा पछिल्लो समय दि’नहुँ जस्तो खु’कु’री हा’ना’हा’न हुन थालेको छ ।बिहीबार धरान-८ दुर्गा पथमा तिलबहादुर माझीले आफ्नै श्रीमती सम्झना भ’निने कमला माझीको घ’रा’य’सी वि’वा’द’मा खु’कुरी प्र’हार गर्दा मृ’त्यु भएको छ ।

साँझ ५ बजे घ’टेको सो घटना लगत्तै धरान ८ मै अर्को घ’ट’ना घ’ट्यो । धरान-११ बस्ने १९ वर्षीय स’मीर खालिङ राईलाई धरान-८ का दो’र्जे भनिने नि’शान मोक्तानले छु’रा प्र’हा’र गरे ।छु’रा प्र’हा’र’बाट ग’म्भी’र घा’इ’ते भएका राईको पे’टमा ग’हि’रो चो’ट ला’गेको प्रहरीले बताएको छ।

छु’रा प्र’हा’र’बाट ग’म्भी’र घा’इ’ते भएका राईको अ’प्रे’स’न पछि अहिले बीपीको आ’इ’सि’युमा उपचार भइरहेको इ’लाका प्रहरी कार्यालय धरानका प्रमुख डि’एसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । छु’रा प्र’हा’र ग’र्ने दो’र्जे भनिने नि’शा’न मो’क्तान फ’रा’र भएकोले प्रहरीले खा’जी कार्य ती’व्र बनाएको छ ।

यसै गरी शुक्रवार बिहान साढे नौ बजे तिर धरान-३ स्थित मे’रिगो’ल्ड स्कुल अगाडी खु’कु’री हा’ना’हा’न भएको छ ।खु’कु’री हा’ना’हा’न’बाट धरान-८ बस्ने २१ वर्षीय सनम प’रियारको बायाँ हात र टा’उकोमा का’टि’ए’को छ ।एउटा स्कुटरमा आएका तीन जनाको स’मू’हले सनमलाई खु’कु’री प्र’हा’र गरेर घा’इ’ते स’नम रा’ग’त्त’म्मे भा’ग्दै गरेको र तीन जना पनि खु’कु’रीसँगै स्कु’टरमा च’ढेर भा’ग्दै गरेको मे’रि’गो’ल्ड स्कुलको सिसी टि’भी फु’टेजमा देखिएको छ ।

सोही आ’धारमा इ’ला’का प्रहरी कार्यालयको प्रहरी टो’लीले खु’कु’री प्र’हा’र गर्ने तीन जना मध्ये एक जना धरान १२ बस्ने १९ वर्षीय रा’जीव परियारलाई धरान-१५ बाट प’क्राउ गरेको छ । दुई जना फ’रा’र रहेकोले उनीहरूको खो’जी भइरहेको इ’ला’का प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

घा’इ’ते भएका स’नमको बीपीमा उपचार हुन न’सकेपछि थप उपचारको लागि स’प्तरी ल’गिएको प्रहरीले जानकारी दिएको छ ।धरानमा पछिल्लो समय दै’नि’क ज’सो युवाहरूमा खु’कु’री र छु’रा प्र’हा’र’का घ’टना घ’ट्नु’को मुख्’य कारण युवाहरू बि’च ला’गु’औ’ष’ध प्रयोग र आ’प’सी वि’वा’द’का कारण हुने गरेको डिएसपी बस्नेतको भनाई छ ।

प्रतिकृया दिनुहोस्