Saturday, April 17

घरविदामा हिडेका नेपाली सेना घर नपुग्दै बाटोमै ज्यान गुमाए !

March 27, 2021 189

नारायण नगरपालिका वडा नं.११ विन्द्य्यावासिनी काँडा (भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढीमा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बिष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकललाई गाडि’ले ठ’क्कर दिदा उन’को ज्या’न गएको छ‌।कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ ।
धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्