Friday, July 30

बसन्ति दिदिको घरमा छानो लाग्यो,यस्तो देखियो घर ,यसरी खुसि व्यक्त गर्छिन् बसन्ति दिदी (भिडियो हेर्नुस् )

March 27, 2021 602

निकै नै सानो कदकि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।आफू कदको हिसाबमा सामान्य मान्छे भन्दा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो र बच्चा र उहाँ दुबै अहिले स्वस्थ्य अवस्थामा हुनुहुन्छ ।आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बिदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।

आफू बस्दै गरेको घर जुनमा छानो त थियो तर ओत थिएन् ।खाबो त थियो तर धुलिया लागेको ।बर्षायाममा अझै कति हो कति दुख हुने र नया घर बनाउन पाए हुन्थ्यो भन्दै जिकिर गर्ने बसन्ति दिदिको त्यो सपना पनि पूरा भएको छ र घरले यस्तो आकार लिन थालिसकेको छ। घर निर्माण सुरु भैसकेको र लगभक के कस्तो बन्ने भन्ने आकलन र परिदृश्य उपर यो भिडियो आधारित छ ।

निकै नै खुसि देखिन्छिन् बसन्ति दिदी ।तर यति घर बनिरहदा लगभक उठेको सबै पैसा सकिनै सकेको र थप पैसा कतैबाट जोह भएमात्रै निर्माणले पुर्णता पाउने बताउछिन् बसन्ति दिदी ।हाम्रि बसन्ति दिदिलाइ सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।

आज उहाको निर्माणिधन घर हेर्न भन्दै जाँदै गर्दा घर निकै नै बनिसकेको पाइयो तर घर बन्ने प्रक्रियामा पैसा सकिएपछि बाधा खडा भएको रहेछ ।बिदेश दाजुभाईहरुलाई पनि कति भन्ने ,समस्या यस्लाई मात्रै पर्दोरछ भन्नुहुदो हो भन्दै बसन्ति दिदिले दुख समेत जिकिर गरिन् ।अब फेरि निर्माणाधीन घरले निरन्तरता पाउनेछ।छानो पनि लाग्ने क्रममा रहेछ टिन जस्ता पाताहरु पनि देख्न सकिन्छ ।

थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्