Tuesday, September 21

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ब’न्द, उडानहरु प्रभावित

March 27, 2021 457

काठमाडौं ।काठमाडौंको आकाशमा बाक्लो तु’वाँलो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि ब’न्द भएको छ । तुवाँलोले गर्दा भिजिबिलिटी कम भएपछि उडानहरु प्रभावित भएका छन् । विमानस्थलका कर्मचारीका अनुसार दिउँसो २ बजेदेखि उडान तथा अवतरण ब’न्द गरिएको छ ।

आन्तिरिक उडानहरु ब’न्द गरिए पनि यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडान पनि ‘डा’इभर्ट’ गर्नुपर्ने अवस्था आउसक्ने जनाइएको छ । मौसम सफा भएसँगै उडान सुरु हुने बताइएको छ ।वातावरणविद्हरुले काठमाडौँ उपत्यकामा आज देखिएको धुँवा स्वास्थ्यका लागि हा’निकारक रहेको बताएका छन्।

यसले आँखा पि’रो हुने, छाला चि’लाउने, स्वा’सप्रश्वासमा स’मस्या देखिन सक्ने भन्दै त्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिएका छन। निस्कनु परे मास्क लगाएर निस्कन आग्रह गरिएको छ। मौसम ब’दलीसँगै पश्चिमी वायुले म’रुभूमिबाट उडाएर ल्या’एको धुलोका क’णका कारण काठमाडौँसहितका क्षेत्रको वायुमा केही धुलोको मात्रा देखिएको मौसमविद बताउँछन् ।

प्रतिकृया दिनुहोस्