क्वालालम्पुर– वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली कामदार नेपाल ठेगाना बागमती प्रदेश दोलखा जिल्ला गौरीशंकर गाउँपालिका निवासी भरत सुनुवारको हिजो मिति सन् २०२१/०३/२८ तारीख शुक्रबारको दिन अ’समायिक मृ’त्यु भएको छ।मलेसियाको पो’र्ट केलाङ भन्ने ठाउँमा अवस्थित फि’ल्डा इ’फ्को ए’सडिएन बि’एचडी नामक कम्पनिमा बिगत ९ बर्ष एता काम गर्दै आएका सुनुवार को कम्पनि परिसर मै मृ’त्यु भएको हो। सुनुवार कार्यरत कम्पनी ले को’भिड पे’ण्डामिक अ’बस्थालाइ मध्यनजर गर्दै काम गर्ने समय परिबर्तन गरिदिएको र आफुलाइ नि’न्द्रा नपुगेको अ’नुभव भएको सुनाएका सुनुवार कम्पनि परिसर मा अ’चानक ढ’लेर घ’टनास्थलमै मृ’त्यु भएको कम्पनिमा कार्यरत एक नेपालीले का’मदारलेनै जानकारी दिनुभयो।सुनुवार को मृ’त श’वलाई पो’स्ट’मा’र्ट’म’को लागि केलाङ स्थित केलाङ हस्पिटलमा राखिएको र कम्पनीले एउटा अ’सल मेहनति का’मदार गु’माएको मा दु’ख व्यक्त गर्दै आवश्यक कागजात र का’नुनी प्रक्रिया पुर्याएर दा’ह’सं’स्का’रको लागि स्वदेश फि’र्ता गराउने र मृ’तक परिवारलाइ कम्पनिको तर्फबाट सक्दो आर्थिक क्षे’तिपुर्ती समेत सहयोग गर्ने बताएको छ।
March 27, 2021 359
प्रतिकृया दिनुहोस्