Monday, October 25

तारे भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर झर्दा तीन टुक्रा ,चालकको टाउको र शरीर फरकफरक स्थानमा फेला

March 27, 2021 291

पाँचथर, – यहाँको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृ त्यु भएको छ । निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर चिप्लिएर दु र्घटना भएको हो । भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महतको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्