काठमाडौं । परीक्षामा अनुत्तीर्ण भएको भन्दै गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीस्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल र होस्टल इन्चार्जले विद्यार्थी कुटेका छन् । कु, x टा, x इबाट एक विद्यार्थी घा, x इते भएका छन् ।
कक्षा ९ मा पढ्ने १७ वर्षीय हीरा केसीलाई प्रिन्सिपल निर्मलबहादुर तामाङ र होस्टल इन्चार्ज सुनीलकुमार योञ्जनले र, x ड, पाइप लगायतले कु, x ट, x पि, x ट गरेका उनका छिमेकका दाइ मिलन बुढाथोकीले दाबी गरे ।
कु, x टा, इबाट केसीको अनुहार, घाँ, x टीमा चो, ट लाग्नुका साथै शरीरका विभिन्न भागमा नी, ल, डा, म छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । विद्यालय प्रशासनले शुक्रबार बिहान १० बजे परीक्षाको नतिजा प्रकाशन गर्यो ।
अनुत्तीर्ण विद्यार्थीलाई तामाङ र योञ्जनले पाइपले पि,x ट्न थालेपछि हीराले न, x पि, ट्न आग्रह गरेका थिए । हीरालाई कु, x ट, x पि, xट गर्नेमाथि का, रबाही गरी उपचार खर्चसमेत दिलाइपाऊँ भनी महानगरीय प्रहरी वृत्त बौद्धमा उनले जाहेरी दिएका छन् ।
प्रिन्सिपल तामाङले भने होस्टल इन्चार्जले कु, x ट, x पि, x ट गरेको भन्दै आफ्नो बचाउ गर्न खोजेका छन् । बौद्ध प्रहरी वृत्तका डीएसपी नवीन कार्कीले घा, इते विद्यार्थीसँग सोधखोज गरी अनुसन्धान अघि बढाउने बताए ।
प्रतिकृया दिनुहोस्