Sunday, April 11

दुखद खबर, इन्टरनेटमा छोरीको अ,श्लि,ल भिडियो भाइरल भएपछि आमाछोरीद्वारा आ, त्म ह, त्या

March 26, 2021 45

१३ चैत, एजेन्सी । इन्टरनेटमा २२ वर्षीया छोरीको अ, श्लि,ल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आ,x त्म, ह, xत्या गरेका छन् । छोरीको अ, श्लि, ल भिडियो भाइरल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले आ, xत्म, ह, x त्या गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त, नावमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको न, ग्रसेन गाउँमा भएको हो ।

एक जना गाउँलेका अनुसार भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु, xर्व्य, व, हार गरिरहेका थिए । प्रहरीले यी दु, xर्व्य, वहार गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार अभियुक्तले ती युवतीको अ, श्लि, ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए ।

भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु, x ण्डि, रहेको अ, व, स्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार अ,भि,युक्तले मृ,त,क युवतीलार्इ विवाह पहिलेको स, म्ब, न्धबारे सबै बताइदिने भन्दै ध, xम्क्या, इरहेका थिए । सत्यमले युवतीलाई प्रेम स, म्ब, न्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्याकमेल गरेका थिए । तर, पिडीतले सत्यमको कुरा अस्वीकार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

प्रतिकृया दिनुहोस्