Sunday, April 11

पानी परेपछि ओत लाग्न रुख मुनि बसेका ४ मजदुरहरुमाथी एक्कासी खस्यो चट्यागं हेर्नुहोस् भिडियो

March 26, 2021 355

पानी परेपछि ओत लाग्न रुख मुनि बसेका ४ मजदुरहरुमाथी एक्कासी खस्यो चट्यागंपानी परेपछि ओत लाग्न रुख मुनि बसेका ४ मजदुरहरुमाथी एक्कासी खस्यो चट्यागं, सिसी टिभीमा रेकर्ड भयो दृश्यले दंग पर्नुहुनेछ तपाई, हेर्नुहोस् भिडियो काठमाडौँ । भटिकाको सिग्नेचर भिलामा काम गर्ने मजदुरहरु ओत लाग्न रुख मुनि बसेका थिए । त्यही बेला एक्कासी परेको च ट्यागंले उनीहरु सबै ढ ल्न पुग्छन् । सुरुमा चट्यागं लागेर आगोको झिल्का खसेपछि ३ जना ढ ल्न पुग्छन् ।३ जना ढलेको २ सेकेण्डमा फेरी अर्का ब्यक्ति पनि ढल्छन् । खबर हो गएको शुक्रवारको । करिब ३ र ४ वजे दिउसो रमझम पानी परेका बेला एक्कासी देखिएको दृश्य सिसिटिभीमा रेकर्ड भएको छ ।

प्रतिकृया दिनुहोस्