Saturday, October 23

दुःखद खबर ? गाडिएको अवस्थामा भेटियो झा दम्पत्तिको शव

March 25, 2021 331

१२ चैत, जनकपुरधाम । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको छ ।
पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

काठमाडौं । पोखरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । हिजो शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ११ बजेर १५ मिनेटमा पोखरामा भूकम्प गएको जनाइएको छ ।भूकम्प मापन केन्द्रका अनुसार शनिबार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । उक्त भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा महशुस गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्