Sunday, April 11

सर्लाहीमा टा,उको छि,नाएको अवस्थामा युवकको श,व फेला

March 25, 2021 175

सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा टा, उको छि, नालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टा, उको छि, नालेको अवस्थामा आज (बिहीबार) बिहान शव फेला परेको हो ।

मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीनजिकैको खेतमा रायको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । (हिजो) बुधबार रातिबाटै स, म्पर्कवि, हीन भएका सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको प्रहरीले बरामद शवभन्दा ६१ मिटर पूर्व टा, उको समेत ब, रामद गरेको छ । धा, रिलो ह, ति, या, रले घाँ, टीमा प्रहार गरी सुशीलको टाउको छिनालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । ह, त्यामा सं, लग्नहरुको पहिचान नजिक पुगिसकिएको समेत प्रहरीले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्