Sunday, April 11

भाईरल चियावालीको अन्तरबार्ता हेरेपछि सम्पर्कमा आए श्रीमान | श्रीमानलाई दिईन जबाफ मलाई यलर्जी आउँछ हेर्नुहोस।

March 24, 2021 73

नुवाकोट कि सुष्टि तामाङ , बाँ’च्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन सं’ घर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस का या’त्री हरु लाई चिया बि’क्री गरि आय आर्जन गर्दै । ललितपुर को ग्वार्को चोकमा भेटिएकि !

सुष्टि को संघर्ष र मिहिनेत , सुष्टि को संघर्ष र मिहिनेत लाई सलाम । नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो , लकडाउनले श्रीमान काम पनि ठ’प्प भयो तेसपछि श्रीमान पनि आफू बाट टाढा भएपछि छोरी लाई पि’ठ्युँमा बोकेर चिया बेच्दै जि’वनयापन गरीरहेको सृष्टिले बताइन् ।

हसिलो मुहार भएकि सृ’ष्टिको आफ्नै क’था र दु’ ख: भएको सुनाइन । एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

ती महिला हुन सृष्टि तामाङ, काठमाडौको ब्य’ स्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्र’संशा गरेरहेकाछन् ।

लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बे’च्न थालेको उनी बताउछिन ।

कोठा तिर्न समेत धौ – धौ भएपछि आफू यो व्यवसाय तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो ।

 

प्रतिकृया दिनुहोस्