Wednesday, April 14

बल्ल आयो नेपालि सेनाको लागि खुशीको खबर : अब १६ वर्षमै पेन्सन !

March 24, 2021 390

काठमाडौं । सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावली पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो। बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बल्ल आयो नेपालि सेनाको लागि खुशीको खबर : अब १६ वर्षमै पेन्सन !*

काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजैदेखि आफ्नो उत्पादन परिक्षण गर्न लागेको छ । आयोजनाले आजदेखि आगामी १६ गतेसम्म बाँध, इन्टेक,

बालुवा थिग्रा’उने पोखरी, गेट स्टप’लगायत हेड’वक्र्सको प’रिक्षण गर्न लागेको जानकारी दिएको हो । आयोजनाका अनुसार उक्त आयोजनाबाट गरिने परिक्षणका लागि बाँधमा पानी पपठाउने र छोड्ने गरिनेछ ।

जसका कारण बाँध आसपास मानवीय कार्य जस्तै पौडी खेल्ने, लुगा धुने, माछा मार्ने, वस्तुभाउ लैजाने कार्य बन्द गनै आह्वान गरिएको छ । बाँधको तल्लो तटिय क्षेत्रहरु लामाबगर,

छेतखेत, मान्थली, टुनीटार, जगतलगायतका क्षेत्रहरुमा नदीको पानी धेरैपटक घटबढ हुने बताईएको छ । बाँघमार्फत कुनैबेला ठुलो मात्रामा पानी छोड्नुपर्ने भई तल्लो तटीय क्षेत्रमा अप्ठ्या’रो अवस्था सिर्जना हुने बताएको छ ।

यसका लागि आयोजनाले सुनकोशी दोभानसम्म तामाकोशीले छोएका सबै गाउँपालिकाहरुलाई पनि उक्त सूचना पठाईसकेको जानकारी दिएको छ ।

यो आयोजना नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो स्वदेशी योजना हो । विद्युत् क्षमता ४५६ मेघावाट रहेको यस परियोजनाबाट वार्षिक २ अर्ब १९ करोड युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।-बिज खबर

प्रतिकृया दिनुहोस्