Wednesday, April 14

विधान सभाभित्रै घुसेर प्रहरीले सांसदलाई यसरी कु, टे (भिडिओ)

March 24, 2021 146

विधान सभाभित्रै घुसेर प्रहरीले सांसदलाई यसरी कु, nटे (भिडिओ) बिहारको विधान सभामा विपक्षी दलका सांसदहरुमाथि प्रहरीले कु, nट, पि, nट गरेको छ। सरकारले ल्याएको नयाँ कानुनको वि, रोध गर्दा सांसदलाई कु, nटn पिn ट गर्दै प्रहरीले संसद बाहिर निकालेको द हिन्दुले जनाएको छ। जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण ल, फडा भएको हो। अधिकारीहरुका अनुसार नयाँ विधेयकले प्रहरीलाई प, क्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिन्छ।

प्रतिकृया दिनुहोस्