Saturday, April 17

फेरि भयावह रुप लिदै कोरोना, कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

March 24, 2021 237

ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो ।बजारमा विद्युतीय सामग्रीहरूको मू’ल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पं’खा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने क’च्चा पदार्थको मू’ल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर आएको व्या’पारीहरूको भनाइ छ ।

विद्युतीय सामग्रीहरूमा प्रयोग हुने कपर, आ’ल्मुनियम, आइरन र पीभीसीलगायत कच्चा पदार्थहरूको मू’ल्य बढेका कारण अहिले यस्ता सामग्रीको मूल्य बढेको वि’द्युतीय व्यापार सं’घका अध्यक्ष सुदर्शन न्यौपानेले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार हाल यस्ता क’च्चा पदार्थको मूल्य करीब दुई गुनासम्मले बढ्दा ती सामग्रीको मूल्य पनि सोही दरमा बढेको छ ।

बन्दाबन्दीको समयभन्दा अघि प्रतिटन ४ हजार ८ सय अमेरीकी डलर पर्ने तामाको मू’ल्य यति बेला बढेर ९ हजार डलरसम्म पुगेको छ । त्यसैगरी प्रतिकिलो १ सय ८ रुपैयाँ पर्ने पिभिसिको मू’ल्य १ सय ६० रुपैयाँ पुगेको छ । विभिन्न किसिमका तार, केबुल, पंखा, स्वी’चलगायतका अ’धिकांश सामग्रीमा आ’ल्मुनियम, कपर र पीभीसीको प्रयोग गरिएको हुन्छ । यो खबर आजको आर्थिक अ’भियान दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्