Sunday, April 11

श्रीमानसँगै होटलमा बसेकी महिलाको शव फेला

March 24, 2021 150

जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुरधाम आएकी थिइन् ।एका बिहानै यति ठुलो ड’रलाग्दो आ’ग’लागी, १ हजार भन्दा बढी घर ज’लेर न’ष्ट !
काठमाण्डाै – बंगलादेशमा रोहिङ्ग्या श८र’णार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आ(गलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शि’विरमा आ’ग:लागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आ:ग८लागी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले बताएका छन्। यो वर्षको जनवरीमा पनि आ८ग’लागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए ।

प्रतिकृया दिनुहोस्