Saturday, April 17

काखे छोरालाइ छोडेर दु’बईमा पाकिस्तानीसंग मोज’मस्तीमा,श्री’मानको गुहा’र

March 24, 2021 201

काठमाडौँ । भन्छन करिब चार बर्ष अगाडी एक बर्ष को काखे छोरालाइ साठी बर्षकि बुढी सासुको जिम्मा लगाएर प्रदेश हिडेकी आफ्नी श्रीमती लामो समय सम्म सम्पर्कमा न- आए पछि सुर्खेतका युबा ललित देबकोटाले आफु निकै ठुलो सम’स्यामा परेको बताएका छन। सानो उमेर बाट गित संगीत र अभिनयमा रुचि राख्ने देबकोटाले सुर्खेतमै सुत्तिंग भएको “मुना मदन ” भन्ने लोक भाका को अभिनयको क्रममा उक्त गित को मोडेल मनिषा खत्री संग भेट भएको र त्यसको केहि समय पछि संगै बाच्ने म’र्ने कसम खाएर प्रेम लाइ बिबाहको रुप मा परिणत गरेको बताएका छन।

प्रतिकृया दिनुहोस्