Wednesday, April 14

को हुन यीनी महिला जस्ले आफ्नो सानो नानि लाई बोकेर राति ३ बजे देखि पुर्व पश्चिम जाने राजमार्गका यात्री हरुलाई चिया बेच्दै

March 24, 2021 145

नुवाकोट कि #सुष्टि_तामाङ आफ्नो सानो नानि लाई बोकेर राति ३ बजे देखि पुर्व पश्चिम जाने राजमार्गका यात्री हरुलाई चिया बेच्दै ।सम्मान छ चेली तिमीलाई तिमी जस्तै लाखौं नारीहरु आज आत्मा निर्भर हुन नसकेर केही अवसर नदेखेर हरेक दिन बिदेशीएका छन् ति विदेशीएका चेलिका लागि तिमी एक प्रेणा हौ आत्मा देखि सम्मान छ,तस्बिर सामाजिक संजाल
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

क्यान्सर लगायत यी रोगहरुलाई फाइदा गर्छ भिन्डीले – थाहा पाउनुहोस् ।
March 23, 2021 222
FacebookTwitterEmailShare
काठमाडौ : हामीले खानपानमा ध्यान दिन सक्यौ भने धेरै रो’गलाई नि’यन्त्रण गर्न सक्छौ भने स्वास्थ्यलाई पनि राम्रो बनाउन यसले सहयोग पु¥र्‍याउछ ।

हामीले भान्सामा प्रयोग गर्ने तरकारी, फलफुल लगायतमा विशेष ध्यान दिन सकेको खण्डमा केही रोग र जीवनशैलीलाई केही सहज बनाउन सक्छौं । चिप्ले भिन्डीका नामले समेत चिनिने फा’इवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ ।

यसले पाचन प्रकृ’यालाई बलियो बनाउँछ ,भिन्डीमा भिटामिन–के र फोले’ट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ ।भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु-याउँछ । श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रो’ङ्काइटिस र नि’मोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

गर्भ’वती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रु’णको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जो’खिम पनि घ’ट्छ । क्यान्स’रको जो’खिम हटाउन पनि भिन्डी खानु फाइ’दाजनक हुन्छ ।

भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधु’मेहका रोगीलाई यो लाभदायक हुन्छ । भिन्डीमा सो’ल्युबल फा’इबर पे’क्टिन पाइन्छ, जसले शरीरमा खरा’ब खालका को’लेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ । छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सील’गायतकोमहत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।

आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ ।
भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले र’क्तअल्प’ता हुनबाट जोगाउँछ ।

रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ । अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।

FacebookTwitterEmailShare

प्रतिकृया दिनुहोस्