Sunday, April 11

६ महिने शिशुलाई औ’षधि भन्दै आफ्नै आमाले बि`ष खुवाए

March 24, 2021 82

सरस्वति सिग्देल होस्टल बसेर नवलपरासीको काव’सोतीमा कक्षा १० मा पढ्दै थिइन । बुबाको नि ध न पछि सरस्व’तिलाइ बुबाकै माया दिएर दाजु दुर्गा’नाथ सिग्देलले हुर्काए अनि बढाए, पढाए अनि लेखाए । नवलपु’रकै गणेश भण्डा’रीले सरस्वतिलाइ प्रेम प्रस्ता’व राखे । गणेश सरस्वति भन्दा कान्छा थिए ।

सरस्व’तिले प्रेम प्रस्ताव अस्वि’कार गरिन तर गण’शले उनलाइ पिछा छाडेनन । हैरान भएपछि सरस्वतीले गणेश सँग प्रेम गरिन । प्रेम झाँगिदै गयो । बिच:बिचम उनीहरु:बिच बि’छोड हुँदै मिलन हुँदै गर्ने क्रम चलि’रह्यो । त्यसपछि दुवैले विवा’ह गर्ने निधो गरे ।

गणेश घरको एक्लो छोरा थिए । त्यसका’रणले सरस्व’तीले उनलाइ सहजै बुहारि स्विकारेनन । वि’वाहको केहि महि’नामै सरस्व’ती गर्भवती भइन । त्यसपछि गणे’शको परिवार पनि बाध्य भयो । गणेशले सरस्वतीलाइ दिनहु जसो शा’रिरिक तथा मानसिक तना’व दिन थाले । तर प्रेम भएकोले सरस्व’तीले माइतीमा सु’नाउन सकिनन । विवाहको डेढ बर्षपछि उनी’हरुको बच्चा भयो । त्यसपछि सुरु भयो सरस्व’तीलाइ सुरु भयो घरबाट निका:ल्ने योजना ।

सरस्व’तीको अनुसार ६ महिने बालिकाको ह त्या गरेर उन:लाइ घरबाट निकाल्ने योजना गणे’शको परिवा’रको थियो । योजना अनुसारनै उनको श्रीमान ससुरा र सासु’ले ह त्या गरेको सरस्वतीको आ रो प रहेको छ ।

उक्त शिशु’को आमा (सरस्वती )लाई अहिले प्र’हरिले हिरास’तमा लिएको छ र आफ्नै आमाले अौषधि भन्दै आफ्नो शिशुलाई बि`ष खुवाएको आरोप छ ।घ’टना भएको यतिला’मो समय बि’तिरहदा घ’टनालाई अर्कै ढङ्गबाट मोड्न खोजिएको र यो के’सलाई रफादफा गर्न खोजि’एको आक’लन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्