Monday, October 25

सरकारले फेरि सम्पुर्ण बजार, बिधालय बन्द गर्ने घोषणा गरे सङ्गै आम सर्वसाधारलाई चिन्ता

March 23, 2021 395

भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा क’डाइ गरिएको छ । मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ ।

प्रतिकृया दिनुहोस्