Sunday, April 11

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

March 23, 2021 169

१० चैत, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले घटेको छ ।
सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ‍ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्