Wednesday, April 14

अछाममा दुखद घटना! मोवाइल चार्जमा राखेर फिल्म हेर्दैथिइन्, अचानक मोवाईल प’ड्किँ’दा किशोरीको मृ त्यु

March 23, 2021 250

मोवाईल फोन पनि कसैको मृ त्युको कारण बन्ने देखिएको छ । यस्तै घटना अछाममा भएको छ । अछाममा ती किशोरी मोवाइल फोनकै कारण सदाका लागि अस्ताएकी छिन् ।
चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल प ड्किँ दा अछाममा एक किशोरीको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल प ड्कि ए र मृ त्यु भएको हो ।*

प्रतिकृया दिनुहोस्