Wednesday, April 14

साहसी महिला सदिक्षालाई सुरक्षा थ्रेड, अमेरिका जान रोक्ने तयारी, गरिन यस्तो खुलासा (भिडियो )

March 23, 2021 220

मोरङ । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृत्यु प्रकरणमा संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो । तर जब मृतककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घटनाको छानबिन थालिन्, शं’का’स्पदहरू न्यायको कठघरासम्म पुगेका छन् । राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पी’डित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शं’का’स्पद आ’रोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बा’ध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै सं’घर्ष गर्नुपरेको छ ।

प्रतिकृया दिनुहोस्