Sunday, April 11

ट्रकले कि’च्दाकिच्दै ३ पर उ’छि’ट्टि’एर जन्मिएको बच्चा सुरक्षित, आमाबाबु नि’धन;

March 23, 2021 490

यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको ग’र्भवती आमालाई भ’यानक सडक दु’र्घटनामा ट्रकले किचेकेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।घ’टना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ ग’र्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कु’दाएर अस्पताल पु¥याउन सही ठाने ।

प्रतिकृया दिनुहोस्