March 23, 2021 123
तुलसीपुरको सरैयाडाडाँको चोमा स्कुल बस पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ निबासी अस्मिता डाँगी र किरण चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अस्मिताको घटनास्थलमै र किरणको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ज्ञानज्योति कलेजका यातायात प्रमुख पोषण वलीले जानकारी दिनुभयो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्