Saturday, April 17

शरीर पुरै जलेको, पेटभरि खान नपाएको कति भयो,आमा रुदै’रुदै…(भिडियो हेर्नु’स्)

March 22, 2021 61

शरीर पुरै जलेको, पेटभरि खान नपाएको कति भयो,आमा रुदै’रुदै…(भिडियो हेर्नु’स्)

दुखले हरेक चोटि चुनौति दिरहेको हुन्छ ।दुखले जिन्दगी जिउन सिकाइर’हेको हुन्छ ।दुख नगरि सुखको परि’कल्पना पनि नगर्दा हुन्छ तर जिन्दगी भरिनै दुखै दुख को पीडा भने ४५ बर्षिय सीता परि’यार’लाई मात्रै थाहा छ ।

पोखरा बेगना’स तालको किना’रामा छ सीता परि’यारको निवास ।पुरै शरीर जलेको र मागेर बिहान बेलुकाको छाक टार्ने उनको कथा एक’दमै दर्दनाक छ ।भुडि’भरि समेत आ’फुले कहिले पनि खान नपा’एको बताउँ’छिन् सीता ।

 

आफू सकि’नसकि घिस्रि’दै घिस्रिदै बाटोस’म्म आएर माग्ने र सो मागेकोले आफ्नो गुजारा गर्ने बताउछिन् उनी।दुई आँखा मध्ये एक आ’खाले समेत नदेख्ने बताउँछिन् उनी ।

सोच्दा मात्रै पनि डरै लाग्छ घरमा बलि’रहेको टुकि झरेपछि आगो सल्कियो र आगोले पुरै शरीर जलेको रहेछ सिताको ।शरिरको अधिक्तम भाग निश्क्रिय भैसकेको र केही भाग’हरु मात्रै चल्दा रहेछन् तरपनि बाचि’रहेकि छिन् हासि’रहेकि छिन् ।

हेर्नुस् भिडियो सामाग्री…

प्रतिकृया दिनुहोस्