Sunday, April 11

छिमेकीको १३ बर्षीय छोरालाई बाँधेर बला’त्कार गर्ने महिला प’क्राउ

March 22, 2021 140

पछिल्लो समय नेपालमा मात्रै नभई भारतमा पनि बला’त्कार एक प्रमुख समस्या भएको छ । यो बिचमा भारतको उत्तर प्रदेश (यूपी) मा ३० वर्षीय महिला बला’त्कार प्रयासको आरोपमा प’क्राउ परेकी छिन् ।

प’क्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बला’त्कारको प्रयास गरेको आरोपमा प’क्राउ गरिएको हो । प’क्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा लगाइएको बुझिएको छ ।

पिडित बालकको आमाले समयमा नै उद्धार नगरेको भए महिलाले बालकलाई बला’त्कार गरिसकेको हुने थिइन् । पिडित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ । घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन् ।

खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो । आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बला’त्कार प्रयासको घटना बाहिरिएको थियो ।

पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन् । तर नमानेपछि बाँधेर बला’त्कारकोप्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो ।

उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला प’क्राउ परेकी थिइन् । प’क्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्