Wednesday, April 14

रात्री बसलाई ट्राफिकले १० हजारको चिट काटेपछि व्यवसायीद्वारा रिङ्गरोड बन्द

March 22, 2021 199

काठमाडौंको गोंगबुमा सोमबार बिहान फरक दृश्य देखियो,,गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफि क प्रहरीले यात्रुबहाक बसलाई रोकेर का’रवाही गरेपछि चालकले वि’रोध गरे।आफ्नो गल्ती’विना नै ज’रिवाना लिन खोजेको चा’लकको दा’बी थियो। त्यसपछि अरू बसका चा’लकहरूले पनि बस सडकमा तेर्साएर अवरोध गरे।

‘यसबारे सेतोपाटीले महानगरीय ट्राफिक प्रहरी महाशा खासँग बुझ्दा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे खु’लाए- यात्रुसँग बढी भाडा लिएको गु’ना’सो पछि बसका चालकलाई प’हिचान गरेर जरिवाना लिन खोज्दा अ’वरोध भएको हो। उनीहरूले सडकमै बस तेर्साएर राखेपछि सोमबार बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबुस्थित सडक अ’वरू’द्ध भयो।

‘त्यसबेला रिङरोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन्। सडक अ’वरो’ध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो।

‘एसपी अधिकारीका अनुसार अहिले अ’वरोध ह’टिसकेको छ।ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अव’रोध गरेका रहेछन्। अहिले अ’व’रो’ध खुलि सक्यो,’ उनले भने।

‘ट्राफिक प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बसका चालकले बढी भाडा लिएको भन्ने गुनासो आएको थियो।

‘नेपालगञ्ज-काठमाडौं चल्ने बसमा यात्रा गरेका एक यात्रुले गत चैत २ मा गुनासो गरेपछि उक्त बसका चालकलाई कारवाहीको दायरामा ल्याउ -न खोज्दा अव”रोध भएको हो।

‘बसका चालकलाई दुई हजारदेखि पाँच हजारसम्म ज’रि’वाना लाग्ने यातायातको दफाअनुसार कारवाही गरिएको हो,’ उनले भने, ‘त्यसपछि उनीहरूले चार/पाँचवटा गाडी सडकमा तेर्साएर राखेका हुन्।’ सेतोपाटी।

यो पनि,,ओलीले देशलाई कम्बोडियाजस्तो बनाउने भए : गगन थापा

“वीरेन्द्रनगर, सुर्खेत — कांग्रेस नेता गगन थापाले प्रधान मन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आ’रोप लगाएका छन् । शनिबार वीरेन्द्र नगरमा आयोजित नेपाल राष्ट्रिय म’गर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ओलीले संविधानजस्तै देशलाई पनि धुजाधुजा बनाउन लागेको बताए ।

“निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनु सन्धान आयोग प्रधानमन्त्रीको आयोग हो,’ उनले भने, ‘दुवै आयोग दायाँ र बायाँ खल्तीमा चेपेका ओलीको दुवै खल्तीमा भ्वाङ परिसक्यो ।’ ओलीकरणबाट देशलाई कांग्रेसले मात्र बचाउन सक्ने उनको भनाइ थियो ।

“दुई पाइलटले चलाएको जेट विमान दु’र्घ’टना हुँदा कोही सिंहदरबारमा त कोही सडकमा पछारिए को उनको भनाइ छ । नेकपाका नेताहरुको पदलोलुपताको कारण देश नै दुर्घटनामा पर्न लागेको उनले ख`त’रा औंल्याए ।

यो पनि,,कम्युनिष्टले गरेको अ’परा’ध रोक्ने काम काँग्रेसले गर्छ : गगन थापा

“सुर्खेत । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले कम्युनिष्टहरुले देशमा अ’पराध गरिरहेको दावी गरेका छन् । आफ्नो आन्तरिक लडाइँले यति लामो समय सम्म देश लाई अन्योल मा राख्ने काम कम्युनिस्टले गरेको आरो’प लगाउँदै उनले त्यस्तो अप’राध रोक्ने काम कांग्रेसको काँध ‘मा आएको बताए ।

“शनिबार सुर्खेतमा नेता कार्यकर्ता भे’टघाट कार्यक्रममा सम्बोधन गदै उनले भने ,‘ अब, काँग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन । सरकार बनाउन प्रयास गर्छ । हाम्रो जस्तो पार्टीले यो अबस्थामा सरकार बनाउने निर्णय गर्नुपर्छ ।’

“ओली सरकारको आयु सकिएको सं’केत गर्दै उनले काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा थापाले राखे फरक प्रसङ्गमा थापाले युवाहरुलाई देशमै रोजगारीको अवसरहरू प्रदान गरिनुपर्ने बताए । लाखौँ युवाहरु विदेशमा हुनुहुन्छ ।

“उहाँहरुको पठाएको पैसा सिंहदरबारमा जम्मा गरेर कम्युनिष्टहरुले वृद्धभत्ता ५ हजार बढाउँछौँ भनेर नारा फिँजाइरहेका छन् । त्यो कम्युनिष्ट हरुको मू’र्खता हो,’ थापाले भने ।

“युवाहरुले नै पठाएको पैसा वृ’द्धभत्ता भनेर बाँड्ने नभइ त्यी युवालाई देशमै रोजगारी दिनुपर्ने उनले धारणा राखे । साथै उनले अब काँग्रेसपनि सच्चिने बेला आएको बताए ।

 

प्रतिकृया दिनुहोस्