Wednesday, April 14

दुखद खबर कैलालीमा बस दुर्घटना, यति धेरै हाताहत र घाईते छिटो हेर्नुस।

March 22, 2021 170

कैलालीको घोडाघोडी नगरपालीकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने २९ जना घाईते भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनको मूल्य यो महिनाकै सस्तो भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ८५ हजार ६ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य ८५ हजार १५० कायम भएको छ ।सोमबार छापावाल सुन ८६ हजार २ सय र तेजावी सुन ८५ हजार ७५० मा कारोबार भएको थियो ।फाल्गुनको पहिलो दिन ९० हजार ८ सय कायम भएको सुनको मूल्य त्यसपछिका दिनहरुमा लगा

प्रतिकृया दिनुहोस्