Saturday, April 17

इलाममा श्रीमती, छोरी र छिमेकीलाई खुकुरी प्र, हार गरी आ, त्म,. ह, त्या

March 22, 2021 296

इलाम / इलाम–३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई खु,कुरी प्र,हार गरी झु, ण्डि, ए, र आ, त्म, ह, त्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अ, न्धा, धु, न्ध खु, कु, री प्रहार गरेका थिए ।

 

 

टाउँको, हात, जीउमा खुकुरी प्र, हा, र गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झु, ण्डि, एको अवस्थामा फेला परेका थिए ।
घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको जानइएको छ । श्रीमती कमला राईको अवस्था ग, म्भीर रहेको जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस्