Wednesday, April 14

नयाँ बसपार्कमा ट्राफिकले चिट काटेको भन्दै रोड नै बन्द हुनेगरि गाडि तेर्साएर चालक फरार

March 22, 2021 858

काठमाडौं। राजधानीको नयाँ बसपार्कमा ट्राफिक प्रहरीले पाँच हजारको जरिवाना (चिट) काटेको भन्दै पुरै रोड नै जाम हुनेगरि गाडि तेर्साइएको छ । ट्राफिक नियम भन्दा बाहिरगएर सवारी चलाएको पाईएपछि ट्राफिक प्रहरीले जरिवाना काटेको थियो।

गाडि चलाउने चालकभने प्रहरीले विना कुनै गल्ति जरिवाना तिराएको भन्दै गाडी बिच सकडकमै रोकेर चाबि लिएर गाएब भएका छन् ।जरिवाना काटिएका सवारी काठमाडौबाहिर जाने यात्रु बाहाक बस रहेका छन् । बिच सडकमै बस तेर्साइपछि चक्रपथको सवारी आवागमन रोकिएको छ।

प्रतिकृया दिनुहोस्