Tuesday, September 21

पूर्वप्रधानमन्त्री झलनाथ खनालको पनी मृगौला फेल

March 22, 2021 217

एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल को स्वास्थमा समस्या आएको छ । श्रोतका अनुसार उनको मृगौलामा समस्या आएको बुझिएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

केहि महिना पहिले उनको स्वास्थ्यमा आएपछि उनि अस्पतालमा भर्ना भएका थिए । खनालको केहि समय अगाडी रक्तचाप बढेका कारण अस्पतालमा भर्ना भएका थिए । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

पछि उनको स्वास्थ्य जटिल बन्दै गएपछि भारतमा चेकअपका लागि गएका थिए ।

अहिले नेपाल प्रेसका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।

स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

२ महिना अघि उनी आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए ।

 

प्रतिकृया दिनुहोस्