Wednesday, April 14

यी हुन् टिपरको ठ’क्करबाट दमकमा ज्यान गु’माउने दूइ युवा

March 21, 2021 188

दमक । झापाको दमकमा शनिबार अपरान्ह भएको बि’भ’त्स सवारी दु’र्घ’ट’ना’मा दूई जनाको मृ’त्यु भएको छ । टिपरको ठ’क्करबाट उनीहरुको मृ’त्यु भएको हो ।दमकस्थित चियाबगानमा ट्रिपरको ठ’क्करबाट मोटरसाईकलमा सवार मोरङ र’तुवामाई ८ का २४ बर्षिय अनिष कोइराला र सोहि ठाँउका २३ बर्षिय निरन बस्नेतको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो।मङ्गलवार मङ्गलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। बिहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरूले तपाईँको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन्। त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ।

प्रतिकृया दिनुहोस्