Wednesday, April 14

अब नियम विपरित माछा मा र्न नपाइने, मनपरी गरे कारवाही हुने

March 21, 2021 280

हुम्लाको तल्लो भेगमा रहेका अदानचुली गाउँपालिका आसपासका क्षेत्रमा कर्णाली नदीमा करेन्ट लगाएर माछा मा, र्नेलाई कडा कारबाही गर्ने भएको छ । पारिस्थितिक प्रणालीमा नै नकरात्मक असर पर्ने गरी गरिने यस प्रकारका काम रोक्नका लागि स्थानीय प्रहरीले कडा कारबाही गर्ने भएका हुन् । केही वर्षदेखि यहाँका स्थानीवासीले कर्णाली नदीमा करेन्ट लगाएर माछा मा, र्ने क्रम तिव्र बनाएको छ ।

शनिवारदेखि नेपाल टेलिभि’जनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलो’चना नै आ’लोचनाले भरिएको छ । हजारौँले दिएको डिजिटल अडिस’नबाट छनोट भएका ३५ टिमको फिजिकल अ’डिसन शनिवार प्रसारण गरिएको थियो ।

‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिज:नबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसा’रण भएसँगै यो सो आलोचित बनेको हो । अहिले’सम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शक’हरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्श’कलेसमेत प्रति’क्रिया दिएका छन् ।

जसमा अधि’कांश प्रतिक्रिया भने न:कारात्मक छन् ।आलो’चनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाका’रहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सा’माजिक सञ्जालबाटै आलो’चना र व्यङ्ग्य गरेका छन् ।

कतिपय दर्शकले ज’जहरूमा अनुशासन नभएको समेत प्र’तिक्रिया दिएका छन् । भने कतिपयले जज’हरूमा बढी घम’ण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले यसका निर्णाय’कहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’को निर्णाय’कका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीत’कार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोक’दोहोरी गायिका सीता थापा र गायक तथा गीतका:र चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गा’यिका प्रीति आले रहेका छन् । भिडियो हेर्नुस…

प्रतिकृया दिनुहोस्