Wednesday, April 14

पेट बोकाएर फ,रार लाहुरेले युवतिलाई घर लिएर गए, यस्तो भयो अन्तिम सहमति (भिडियो हेर्नुस्)

March 21, 2021 523

भारतीय सेनामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका युवकले बिगत तीन बर्षसम्म प्रेमको नाटक गरेर आफ्नो यौ`, xन आ, काङ्क्षा पूरा गरेर स, म्प, र्कबि, हिन भएका थिए ।

माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ललाइफकाइ यौ`, x न स, x म्प, x र्क राखेर बच्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी फरार अवस्थामा थिए ।फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डेभिडले म्यासेन्जरनै ब्लक गर्दिएको कुरो केटिले खुलाएकि थिइन ।

त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक स, x म्प, र्कमा नआइसकेपछि उक्त पिडित चेलि अहिले मिडियामा आउन बाध्य भएकि थिइन।नभन्दै अहिले ती भारतिय सेना अथवा आ`रोपि सेना स, म्प, र्कमा आएर माफि माग्दै आफुले उनले श्रिमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै हैन आफू नेपाल आएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको र यस्तो ग, ल्ति अब आफुबाट नहुने बताएका छन् ।अन्ततः उनिहरु खुसिसाथ बस्ने प्रतिबद्धता समेत जाहेर गरे ।यस्तो भएको रहेछ अन्तिम सहमति।

प्रस्तुत छ सोहि भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्