Tuesday, September 21

यसरी तीन पटकसम्म ल्यान्डिङ असफल भएपछि विमानभित्र चल्यो रुवाबासी !

March 21, 2021 394

एजेन्सी । भारतमा शनिबार अहमदाबादबाट राजस्थानको जैसलमेरका लागि उडेको स्पाइस जेटको विमान तीन पटकसम्म ल्यान्ड हुन असफल भएको थियो।टाइम्स अफ इन्डियाका अनुसार अवतरण हुन नसकेपछि विमान एक घण्टासम्म हावामै उडिरहेको थियो।लगातार तीनपटक विमान अवतरण हुन नसकेपछि विमान भित्रका मानिस अत्तालिएका थिए। त्यहाँ रुवाबासी नै मच्चिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्