Wednesday, April 14

यी नानिको टाउकोमा किरैकिरा कठै बिचरा (भिडियो हेर्नुस्)

March 21, 2021 697

जिन्दगीको अन्त्य कहाँ गएर हुन्छ त्यो त कसैलाइ पनि थाहा हुदैन् ।चाहे दुख होस् यात सुख दुबैलाई सङ्गालेर अघि बढ्नुनै पर्छ र बढि पनि रहेका हुन्छौ । कहिले हासो त कहिले रोदन यी यस्तै रित रहेछ जिन्दगी ।यिनी हुन् पोखरा बसोबास गर्ने पुजा बिक ।सानै उमेरमा बिवाह गरेकि पुजा बिकले तिनजना सन्तान जन्माएकि छिन् ।पहिलो सन्तान छोरी र दोस्रो र तेस्रो सन्तान भने छोरो जन्माइन् ।पहिलो र दोस्रो सन्तान दुबै अपांग छन् ।

बिवाह गरेपछि श्रिमानले ज्यादा रक्सि पिउन थाले ।रक्सि पिएकै कारणले श्रिमानको मृत्यु भयो ।अब घरको प्रमुख अतिथिनै नभैसकेपछि तिनजना छोराछोरीलाई हुर्काउने पढाउने बढाउने जिम्मा पुजाक‌ै कादमा आइपरेको छ ।

अझ पहिलो सन्तान यानकि जेठि छोरिले त आफुले आफैलाई हिर्काइरहदि रहिछन् ।टाउकोमा किरा परेको चिकित्सकले बताएका रहेछन् ।तर कठै बिचरा गरिब परिवारले उपचार कसरी गरोस् ।बिहान बेलुकाको छाकनै टार्न गाह्राे भएको परिवारलाई उपचार त सपना जस्तै नै त भयो । बिहान जुरुक्क उठेर अर्काको घरमा भाडा माझ्न लुगा धोइदिन जान्छिन् पुजा ।र दिउसोभरि आफ्ना अपांग सन्तानलाई हेरेर बस्छिन् ,कठै । थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्