Monday, October 25

नुहाएर छिट्टै घर फर्कनछु है आमा भनेर घरबाट हासी खुशी निस्केकी १७ वर्षीया सिर्जनाको मृ त्युको खबरले आमा अचेत अबस्थामा

March 21, 2021 475

तुलसीपुर– दाङमा नुहाउन हिँडेकी एक किशोरीको पानीमा डुबेर आज मृ त्यु भएको छ । घरबाट नुहाउन हिँडेकी तुलसीपुर उपमहानगरपालिका–४ वनहरि निवासी यमबहादुर बोहराकी १७ वर्षीया छोरी सिर्जना बोहराको घर नजिकैको घट्टे कुलामा डुबेर मृ त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

। चिप्लिएर कुलोमा लडेको अवस्थामा स्थानीयवासीले देखेपछि उनलाई तत्काल उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । उनलाई अस्पतालले मृ त घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताउनुभयो । मृ तक बोहराको टाउकामा चो ट लागेको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्