Sunday, April 11

विबाद बारे राजु परियार यसो भन्नुहुन्छ-“नयाँ प्रतिभालाई हारे पनि प्रोत्साहन गर्नुपर्ने हो ,उठ्न लागेको विरुवालाई कुल्चिएको जस्तो भयो “(भिडियो सहित)

March 20, 2021 162

“प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको भन्ने मूल ना’रा बोकेर नेपाल टेलिभिजनको आफ्नै प्रस्तुतिमा लोक दोहोरी दिवशको अवसर पारेर शनिबार राती ८:५० बजे बाट प्रशा ‘रणमा आएको नया रियालिटी शो दोहोरी च्याम्पियन को पहिलो एपिसोड गत साता शनिबार नेपाल टेलिभिजनका सबै शा’खा र युट्युब च्यानलबाट प्रसारण भयो। प्रसारण भएको पहिलो एपिसोड नै निर्णायकहरुको अ”परिपक्क बोल्ने शैलीका का”रण पहिलो गासमै ढुंगा लागेको अनुभब भएको छ।

“प्रतियोगिताको निर्णायकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान का पूर्ब अध्यक्षहरु एबम लोक गायक प्रजापति पराजुली, चन्द्र शर्मा, श्रजक रमेश बि जी र लोक गायीका सिता थापा रहेका छन। कार्यक्रम को संचा’लन लोक गायक बद्रि पंगेनी र प्रिती आलेले संचालन गरेका छन

“यस्तो थियो बिबादको मूल जड :कार्यक्रममा प्रतियोगी को रुपमा गएका कलाकार दोहोरी प्रतियोगितामा निखारि एकी कलाकार कल्पना दाहाल र सिन्धुपाल्चोकका सज्ज न रोका (प्रदिप) को गीत गाउने पालो परेको थियो। उनी हरुले ‘चागु नारायण थान’ बोलको भाकामा गीत प्रस्तुत गरेका थिए। गायिका कल्पना दाहालले नेपाल टेलिभिज नमा गीत गाउन आउदा गेटमा प्रहरीले रोकेको प्र’शंग दोहोरीमा उ’ठाएकी थिइन्।

“जवाफमा पुरुष कलाकारले पनि आफूले ना’गरिकता देखाएर भित्र पसेको दोहोरीमा प्रस्तुत गरेका थिए। कल्पना र सज्जन रोकाले गाउदा गाउदै बिचैमा रोकेर निर्णयाक चन्द्र शर्माले हेपा’ह प्रबिती देखाउदै गायिका कल्पना दाहाललाई तपाई बे’लाबेलामा दोहोरी गाईराख्ने एक दुई च्या’नलमा भा’ईरल साई’रल भएको कल्पना बहिनि है’नर भनेर अ’पमान जनक तरिकाले प्रश्न गरेका थिए। जुन कार्यकमको २२ मिनेट देखी २५ मिनेटको बिचमा हेर्न सकिन्छ। त्यसको लगत्तै रमेश बि जी बोलि हाले गेटमा प्रहरीले रोकेको कुरा किन भनेको सबै कुरा व्य’क्त गर्न मि’ल्दैन तपाईहरु सच्चिनुहोस भन्दै कमेन्ट गरेका थिए निर्णायक रमेश बि जीले

“निर्णायकले नै निर्णायकको गरेनन सम्मान:कल्पनाको प्रसंगमा निर्णायक सीता थापा र रमेश बि जी बीच मत बाजिएको थियो। कार्यक्रम संचालक बद्रि पंगेनीले यो बिषयमा कुरा राख्दा चन्द्र शर्माले अ’पमान हुने किसिम ले सिता थापा र प्रजापति पराजुली पुरानो जमानाको गायक र आफुहरु नया जमानाको गायक हुदा बिचार नमिलेको टिप्पणि गरेका थिए। त्यस्तै अर्का निर्णायक प्रजापति पराजुली ले पनि एउटा महिला प्रतियोगीलाई कपाल र पहिरनको बिषयमा क’मेन्ट गरेका थिए।

“सामाजिक सन्जालमा आउन थाल्यो बि’रोधका स्वर :उक्त कार्यक्रम प्रशारणमा आएपछि सामाजिक संजालमा बि’रोध जनाउन थालेका छन। धेरैले जजहरुमा अत्याधिक घ’मण्ड पलाएको प्रतिक्रिया दिएका छन भने कोहिलेसीता थापा बाहेक सबैलाई जजबाट निकाल्न पर्ने आ’क्रोश पनि पोखेका छन। केहिल्ले चन्द्र शर्मालाई आफुहरुले चि’न्दै न’चिनेको पनि दिएका छन।

“प्रतिक्रिया यस्तै यो बि’बादलाई लिएर लोक गायक भगवान भण्डारी लगायत अन्य धेरै जनाले सामाजिक संजालमा आफ्नो धारणा राखेका छन। तर रमेश बि जी, चन्द्र शर्माले यस बि’बाद बारे केहि बोलेका छैनन् कार्य क्रमको डिजिटल अडिसन हुदै भौतिक अडिसन गराईएको थियो। कार्यक्रमको अर्को दोश्रो भाग शनिबार राति ८:५० बजे नेपाल टेलिभिजनका सबै शाखाहरुबाट प्रशा’रण हुनेछ।

दोहोरी च्याम्पियन बिबादबारे राजु परियार र टिका पुन यसो भन्छन(भिडियो)

यो पनि,,कलाकारहरु सङ्ग माफी नमागे दोहोरी च्याम्पियन का जर्जहरुको नाममा मुद्धा हाल्ने चेतावनी ! कसले हाल्दै छ मुद्धा? पूरा पढ्नुस

दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिज नको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्ख लामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो ।

पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नका रात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना गरिरहेका छन् । यसको मुख्यकारण भने, यसका निर्णायकहरु हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारहरुले समेत ‘दोहोरी च्याम्पियन’मा निर्णायकको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक संजालबाटै आलोचना गरिरहेका छन् ।

दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् ।

यस्तै, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालक को भूमिकामा छन् ।शनिबार युट्युबमा सार्वजनिक यसको पहिलो श्रृङ्खलाले बुधबार बिहानसम्म ३ लाख १० हजार बढी भ्यूज बटुलेको छ ।

जसमा ८ हजार बढी प्रतिक्रियाहरु आएका छन् । अधि कांश प्रतिक्रिया आलोचनाले नै भरिएका छन् । अझ, विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले आक्रोश पोखेका छन् ।

कल्पना दाहालको प्रस्तुतिपछि चन्द्र शर्माले प्रश्न गरेका छन्, ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ?
तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’

जुन प्रश्नमा निर्णायकले प्रतियोगीलाई ‘होच्याएर’प्रश्न गरेको भन्दै दर्शकले आलोचना गरेका छन् ।गायक भगवान् भण्डारीले सामाजिक संजालमा स्टाटस लेख्दै यो बिषयमा ब्यङ्ग्य गरेका छन् ।

उनले लेखेका छन्–‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल साइरल भाको कल्पना सल्पना हो ?’ त्यस्तै, कतिपय प्रतियो गीको प्रस्तुतीपछि निर्णायकको निर्णय पनि बाँझिएको देखिन्छ । लोकदोहोरी क्षेत्रले फड्को मारेपनि निर्णायक को निर्णय पुरानो शैलीको भएको कतिपयले प्रतिक्रिया दिएका छन् ।

कतिपयले निर्णायकले प्रतिस्पर्धीको गायन प्रतिभा भन्दा पहिरनमा बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन् । कतिपयले भने यसका निर्णायकहरु परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदो होरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ ।

यो प्रतियोगीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । ‘दोहोरी च्याम्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

‘यसै बिच राष्ट्रिय रे’स्लिङ खेलाडी मुना श्रेष्ठले ज’र्जहरुले कलाकारको बेइ’ज्जत गरेको भन्दै तुरुन्त माफी नमागे जर्जहरुको नाममा मु’द्धा हाल्ने चेतावनी दिएकी छन। कलाकार को प्रतिभाको बिष’यमा टि’प्पणी गर्न मिल्ने तर कलाकार को जिन्दगि माथि नै टि’प्पणी गरेर अ’पामान गर्न नहुने उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस्