Sunday, April 11

भावपुर्ण श्रद्धाञ्जली:अभिनेत्री सुभद्रा अधिकारि को यसरि भएको रहेछ दुखद निधन

March 20, 2021 881

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । नेपालीफिल्म क्षेत्रले एउटा खम्बा गुमाएको फिल्मकर्मीको ठम्याई छ । उहाँले नेपाली फिल्म क्षेत्रलाई ठुलो योगदान पुर्याउनु भएको फिल्मकर्मिले भनेका छन् । वासुदेव, मनको बाँध, बेहुली, मसान, चिनो, कन्यादान, बसन्ती, मुनामदन, बदलिँदो आकाश लगायत दर्जनौँ फिल्ममा जीवन्त अभिनय गर्नुभएकी अधिकारीको शनिवार बिहान असामयिक निधन भएको हो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्