Monday, October 25

इतिहास मा पहिलो पटक राउटे जात कि सम्झना राउटेनी अब फिल्म खेल्ने

March 20, 2021 1196

सम्झना राउटे अहिले को भाईरल नाम हो । उन्ले भिडियो र फोटो हरु अहिले सामाजिक सन्जाल मा निकै मन पराएको छ । राउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए ।प्रेमदिवसबारे बेखवर यो समुदायकी युवतीलाई जात मिल्ने केटो नपाउँदा विहेवारी हुदैनकी भनेर चिन्ता लाग्न थालेको छ । प्रेम दिवसको वारेमा जानकार नभएपनि राउटे समुदायका युवा युवती प्रेमबारे जानकार छन् ।जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् । सुर्खेत जिल्लाको जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदायमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन् ।शहर बजारका तन्नेरी पुस्ता प्रेमदिवसमा रमाईरहँदा सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका राउटे युवा युवती भने पुरानै दैनिकी धान्दै थिए ।प्रेमदिवस के हो हामीलाई केही पनि थाहा छैन ।’ राउटे समुदायका युवा दिपक शाहीले बताए ।राउटे युवती मात्र होइनन् । श्रीमान् गुमाएकी ३४ वर्षिय परु शाहीको पनि उस्तै पिडा छ । राउटे समुदायमा जात नमिल्दा विहेका लागि पुरुष नभेटिँदा अविवाहित बस्नुपरेको बताउछिन् ।जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्