Monday, November 29

बनेपाको जङ्गलमा दुई पुरुषको शव फेला पर्यो यस्तो छ रहस्य हेर्नुहोस् ।।

March 20, 2021 261

बनेपाको जङ्गलमा दुई पुरुषको शव फेला पर्यो यस्तो छ रहस्य हेर्नुहोस् ।।
काभ्रेपलाञ्चोकको जंगलमा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।
दुवै जना केहि दिन देखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । “दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भन्नुभयो, “ घटनास्थल नजिकै स ल्फास नामक वि षादीको बट्टा पनि भेटिएको छ ।” घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्