Sunday, April 11

२७ लाखमा घर बेची श्रीमानलाइ छाडेर बुहारी फ’रार, १०३ बर्षका बृद्ध सासु ससुराको अवस्था द’यनिय (भिडियो हे’र्नुहोस)

March 20, 2021 153

सायद जिन्दगीमा यस्ता घ’टनाहरु कमै हुन्छन जहा“ बुढा परेका सासु ससुराको बस्ने बासनै उजा’डिदिएर बुहारी फ’रार भएका या भनौ भा’गेका घट’नाहरु । हो आज यस क’लियुग समाजको एउटा यस्तै लाजम’र्दो घट’नाको बारेमा जानकारी दिदैछौ तपाईलाई । यो घट’ना हो काठमाडौ जोरपाटीको जहा १०३ बर्षका ससुरा र सासुलाई घर न ‘घाटको अवस्था पारेर बुहारी श्रीमानलाई समेत छा’डेर फ’रार भएकी छिन ।

करिब करिब २७ लाखको हारा’हारीमा पर्ने उतm घर बेचेर सबै श्री सम्पती लिएर फ’रार भएको दान बहादुर कुव“रकी श्रीमती अर्थात सासुले बताएकी छिन । केही दिन यता घरमा पनि छोरा बुहारीको राम्रो मेल’मिलाप नभएको र दिनदिनै झ’गडा भईरहेको कुरा पनि सासुले खुलाएकी छिन ।

छोरा बिदेशमा हुदाबाटनै सासु र ससुरालाई ‘निकाल भन्दै द’बाब दिएकी बुहारी अ’चानक गा’यब भएपछि अहिले परिबार चिन्ता’मा छन । र सासुससुराले खोज्न हर’कोहीलाई गुहारे’को पनि बताएका छन । जती गरेनी र खोजेपछि पनि सिप नलागेपछि मिडियामा आएको बता’उछन यि दम्पती । यो उमेरमा पनि हामीलाई किन यसरी बिच’ल्ली पारि बुहारीले सोध्न मन लागेको छ भन्दै आमा रु’न थाल्छिन। – ओएस नेपालबाट

हेर्नुहोस भिडियो:

प्रतिकृया दिनुहोस्