Monday, November 29

चितवनका यी शिक्षकले छात्राहरुलाई के गरे यस्तो? बिद्यार्थीले नै कालोमोसो दल्नु पर्यो

March 19, 2021 265

चितवनको नारायणगढस्थित एक विद्यालयका शिक्षकलाई कालोमोसो दलिएको छ । उनले छात्राहरुमाथि नराम्रो ब्यवहार गरेको भन्दै बिद्यार्थीले नै कालोमोसो दलेका हुन् ।यस्तो ब्यवहार गर्ने शिक्षकलाई माफी माग्न भनिएपनि नमानेकाले यस्तो काम गर्नु परेको एक बिद्यार्थीले बताए ।त्यहाँको बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले छात्राहरुलाई त्यस्तो ब्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका थिए ।गैरेले छात्राहरुलाई अनुचित ब्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।

प्रतिकृया दिनुहोस्