Sunday, April 11

यिनै रहेछन धादिङमा जि’उँदै मान्छे पु’र्ने डोजर चालक, ३ दिन नेपालगञ्जको होटलमा युवतीसँग बसेका थिए-।

March 19, 2021 58

काठमाडौं ।गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घ’टनाका दो’षी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फ’रार भएका अ’भियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यू’रो सिआइबीका डिएसपी अनिल घिमिरेको टो’लीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार स’म्मेलन गरी अ’भियुक्त पक्राउबारे जानकारी दिएको हो

यस्तो छ घटना विवरण :२०७७ साल फागुन १७ गते दिउँसो अन्दाजी साढे २ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठ’क्कर दिई घा’इते बनाएपछि खा’ल्डो ख’नेर पु’रिएको थियो ।

प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फा’ल्ने क्रममा डोजरको ब’केटले ला’गेर घा’इते भएकी महिलालाई खा’ल्डो ख’नेर जि’उँदै पु’रेको प्रहरीको दाबी छ । तर खा’ल्डो ख’नेर पु’र्दै गरेको अवस्थामा स्था’नीयले देखेपछि उनको उ’द्दार गरिएको थियो । यद्यपि उ’द्धारकै क्रममा महिलाको मृ’त्यु भएको थियो । ह’त्या’पछि धादिङबाट फ’रा’र भएका चा’लकलाई झण्डै ३ सातापछि भारतको ह’रिद्वा’र’बाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सि’आइबीले भने नेपाल भारत सि’माको ग’ड्डाचौ’कीबाट पक्राउ गरेको दा’बी गरेको छ ।

यसरी भा’गे भारत-माटो ख’न्ने क्रममा जेसिबीको ब’केटले ला’गेर घा’इते भएकी सरस्वतीको ला’श नै गाय’ब बनाउने नि’यतका साथ डोजर चालक सा’विकको सल्यान जिल्ला छायाँ क्षेत्र गाविस वडा नम्बर ९ तथा हालको छ’त्रेश्‍वरी गाउँपालिका वडा नम्बर ६ रानागाउँका २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकीले डो’जरले खा’ल्डो ख’नेर गा’डेका थिए ।

घा’इते भएकी सरस्वतीलाई जि’उँदै गा’ड्दै गरेको देखेपछि स्थानीयले हा’रगु’हार गर्दै उ’द्दार गरेका थिए । तर उ’द्दा’रका क्रममा उनको मृ’त्यु भएपछि स्था’नीयले डो’जरमा आ’गो ल’गाएका थिए । सो लगत्तै डो’जर चालक बुढाथोकी भने त्यहाँबाट भा’गेका थिए । धादिङबाट भा’गेर सुरुमा दाङ पुगेका बुढाथोकीले त्यहाँ आफन्तसँग केही रकम मा’गेर नेपालगञ्ज हुँदै भारत पुगेका थिए ।

उनी सुरुमा नेपालगञ्जको बाटो हुँदै भारतको ह’रियाणामा रहेका आफन्तकोमा ब’स्न पुगे’का थिए । काम वि’शेषले भारत आएका बताएका बुढाथोकी नेपालमा ह’त्या ग’रेर भा’गेको थाहा पाएपछि आ’फन्तले प्र’ह’रीकोमा आ’त्म’स’मर्पण गर्न पनि सु’झाएका थिए । तर भीम भने आ’त्म’सम’र्पण नगरी त्यहाँबाट पनि भा’गे’र भारतको ह’रिद्वार’मा आएर ब’स्न था’लेका थिए ।

ह’रिद्वा’रमै बस्ने क्रममा उनी ४ दिनअघि मात्रै नेपालगञ्ज आएका थिए । नेपालगञ्जको एक होटलमा उनी एक युवतीसँग ३ दिन बसेका थिए । उनको बारेमा प्रहरीले थाहा पाएपछि भने उनी बुधबार नै भारत फ’र्किएका थिए । मोबाइल लो’केशन र कल डि’टेलका आधारमा प्रहरीले पक्राउ ग’र्नसक्ने भन्दै उनले आफूले प्र’योग गरिरहेको सि’म कार्ड भाँ’ची मोबाइलसमेत फु’टा’एर सोही होटलमा छा’डे’का थिए ।

बुढाथोकीलाई प’छ्याउँदै गएको सि’आइबीको टो’ली होटलमा पुग्नु अगाडि नै उनी त्यहाँबाट भा’गिसकेका थिए । त्यसपछि उनलाई प’छ्याएको सि’आइबीको टोलीले बिहीबार ह’रि’द्वारबाट पक्राउ गरेको हो । डोजर चालक बुढाथोकीको ला’इसेन्ससमेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले च’लाएको डोजरबाट सरस्वतीको मृ’त्यु भएको कारण उनलाई क’र्त’व्य ज्या’न’मै मु’द्दा च’ल्न सक्नेछ ।

 

प्रतिकृया दिनुहोस्