Saturday, April 17

आन्द्रासहित कलेजो नै पेटबाट निस्कियो ,आठ महिनाको कठै बाबू (भिडियो हेर्नुस् )

March 19, 2021 128

गोर्खाका आरुश उपरकोटि जो जन्मेर आठ महिना मात्रै लागका थिए तर उनको पेटमा थैलो जस्तो देखिन्थ्यो जुनलाई अप्रेसन गरि फ्यालेर घर ल्याइएको रहेछ । हेर्नुस् सुरुवाति चरणको अवस्था पेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ र विभिन्न प्रकारका हर्निया मध्य एउटा ती बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।

प्रतिकृया दिनुहोस्