Sunday, April 11

आफ्नै भाईद्वारा पत्रकार माथी ह’म्मर आ.क्रमण,

March 19, 2021 86

काठमाडौं । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीलाई थप उपचारका लागि बिहिबार काठमाडौं लगिएको छ । मलंगवा नगरपालिका–१० स्थित घरै अगाडि फागुन २७ गते साँझ आफ्नै कान्छो भाईले हम्मरले आ’क्रमण गर्दा ग’म्भीर घा’४०ईते भएका पत्रकार अलीलाई थप उपचारका लागि काठमाडौं लगिएको उनका परिवारजनले बताएका छन् । पत्रकार अलीको वुधबारबाट स्वास्थ्यमा थप समस्या भएपछि बिहिवार दिउँसो जनकपुरबाट विमानमार्फत काठमाण्डौं लगिएको अलीका भाई पत्रकार अनवर अहमद्ले जानकारी दिएका छन् । पत्रकार अलीलाई यसअघि सिटिस्क्यान गर्न चैत २ गते जनकपुर लगिएको थियो । त्यहाँ छाती र खुट्टामा चो”ट देखिएको थियो भने चिकित्सकले टाउकोमा र”गत ज’मेको आ”शंका गरेका थिए ।

प्रतिकृया दिनुहोस्